Lyrics: Hark (Himal) Saud
Composition: Sujan Chapagain
Arrange/production: Ganga Thapa
Vocal: Sujan Chapagain and Bidhya Tiwari
Mixing/Mastering: Kobid Bazra
Label: Artmandu
male
(के भो खै , खै के भो
छैन म, म जे हो )२
फुस्सै उडे म बाफ भै
रहिन म आफु मै …२
female
(के के हुन्छ , हुन्छ के के
छैन म, थिय जे ) २
लाग्यो किन किन लाज झै
लुके आँखा तेसै तेसै …२
male
(तिम्रै दाया तिम्रै बाया
ज्यान घुम्छ फनफन्ति
झ्याप्पै ठोकि लाहाछाप
मायालाइ सिलबन्दि )२
(तिमिलाइ हेर्न जुनकिरी आउला
तिमिलाइ सुनाउन बतासले गाउला )२
रहिन म आफु मै …२
female
(बादल सर्दैसर्दै एतै त आउला
तिम्रो खबर मै लाई त सुनाउला )२
लुके आँखा तेसै तेसै …२
मेरा सबैसबै कुरा तिमि तिरै छोडि आए
सम्झिएर पुर्याइजानु भन्ने खबर जुनलाइ पठाए
male
तिम्रो कालो केशको म छायामा हराए
धेरै गरु माया भन्दा म थोरै डराए
फुस्सै उडे म बाफ भै
रहिन म आफु मै
female
लुके आँखा तेसै तेसै …२
male
रहिन म आफु मै ……..